Use App
Read now
(current)
Download
कान्तिपुर
जेष्ठ २०७९
गैंडा मारेर १० र १५ वर्ष सजाय भोगे, फेरि उही अभियोगमा पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीको विशेष सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले गैंडा मारेर खाग बिक्री गरेको आरोप लागेका दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।
पूर्ण विवरण