गैंडा मारेका घटनाका आरोपित धमाधम पक्राउ पर्न थालेपछि दुई वर्षको अवधिमा १२ गैंडा चोरी सिकारीले मारेको थप तथ्य खुलेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै विभिन्न मितिमा पक्राउ परेका आठ जनाबारे नयाँ तथ्य अगाडि ल्याएको हो ।