विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणसँग जोडिएका एक जनालाइ पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले दिएको छ । त्यस्तै अदालतले अर्का आरोपीलाइ धरौटीमा छाड्न आदेश दिएको छ । मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे हाे । भने...
The post प्रवीण बास्तोला हत्याका एक आरोपी छुटे, अर्का थुनामा appeared first on Purbeli News.