काठमाडौं, ६ चैत्र । नेकपा एमालेले संवैधानिक निकायका पदाधिकारी नियुक्ति खारेजी हुने देखेको छ । एमालेका प्रभावशाली नेताहरुले अख्तियारलगायतका संवैधानिक निकायमा नियुक्ति खारेजी हुने पक्का देखेसँगै रणनीतिहरु बनाउन थालेका छन् । आज एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिएका पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संवैधानिक निकायका नियुक्ति खारेजी हुने पक्का भएको ट्वीट गरेका छन् । वर्तमान […]