५० अतिरिक्त हुलाक कार्यालय खारेजी हुने

सरकारले हुलाक सेवालाई पुनःसंरचना गर्ने घोषणा गरेसँगै लमजुङका ५० वटा अतिरिक्त हुलाक कार्यालय खारेजी हुने भएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेक्रममा सरकारले एक स्थानीय तह एक हुलाक कार्यालय नयाँ योजना कार्यान्वयन गर्ने घोषणा गरेको हो । सरकारले गरेको घोषणासँगै जिल्लाका ५० वटा अतिरिक्त हुलाक कार्यालय खारेजी हुने भएका हुन् । साविक ६१ […]

सम्बन्धित सामग्री

यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँच वटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । बजेट वक्तव्यअनुसार कपास विकास समिति, अतिरिक्त हुलाक कार्यालय, महिला तथा बालबालिका विभाग, नेपाल विश्वविद्यालय पूर्वाधार तयारी व...