एमसीसीको विरोधमा ‘एमसीसी खारेजी अभियान’ घोषणा

काठमाडौँ – अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा ‘एमसीसी खारेजी अभियान’ को घोषणा भएको छ । निर्ग जैसीको संयोजकत्वमा शनिबार काठमाडौँको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडि प्रदर्शनसहित विशेष कार्यक्रम गरेर अभियानको घोषणा भएको हो । ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, एमसीसी सम्झौता खारेज गरौँ’ भन्ने नारासहित युवाहरुले प्रदर्शन समेत गरेका छन् । […]

सम्बन्धित सामग्री

भोलि भदौ ७ गते चार पार्टीको नेपाल बन्दको आव्हान

नेत्रविक्रम चन्द नेतृत्को नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न चार वाम पार्टीहरुले समसामयिक मुद्दा उठाउँदै भदौ ७ गते मंगलबार नेपाल बन्दको आवहान गरेका छन् । चार पार्टीले सोमबार एक विज्ञप्ति जारी गरी एमसीसी खारेजी, भ्रष्टाचार नियन्त्रण, महंगी नियन्त्रण, राष्ट्रिय स्वाधीनताको रक्षा लगायत तत्कालीन सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमति कार्यान्वयनको माग गर्दै बन्द …

एमसीसी खारेजी माग्दै माओवादी र नेकपा एसको संयुक्त प्रदर्शन

विराटनगर । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोध गर्दै सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त विरोध गरेको छ । बूढीगंगा गाउँ कमिटीको आयोजनामा एमसीसी खारेजीको मागसहित माओवादी र नेकपा एसका कार्यकर्ताले विरोध जनाएका हुन् । उनीहरूले ‘विदेशी दलाल होसियार, एमसीसी चाहिँदैन-देश बेच्न पाइँदैन, गो ब्याक एमसीसी’ जस्ता नारा लगाएका छन् । […]

एमसीसी सम्झौताको विरोधमा आज चितवन बन्द

चितवन । मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा आज चितवन बन्द गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले चितवन वन्दको आह्वान गरेको हो । बन्दका कारण विहानैदेखि कम सवारी संचालन भएका छन् । एमसीसी देश र राष्ट्रियताकै खिलाफ रहेको भन्दै यसको खारेजीको माग गर्दै बन्दको आह्वान गरिएको विप्लव माओवादीका केन्द्रीय सदस्य सन्देश […]

एमसीसी खारेजीको माग गर्दै राप्रपाका नेता–कार्यकर्ता सडकमा

काठमाडौं । एमसीसी खारेजी तथा महँगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर समापन भएको थियो । प्रदर्शनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएकोले त्यसको खारेजी गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । त्यस्तै, उनीहरूले...

महँगी नियन्त्रण, एमसीसी खारेजी लगायतका माग राख्दै राप्रपाको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– महँगी नियन्त्रण र एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध प्रदर्शन गरेको छ। राप्रपाले बुधबार दिउँसो काठमाडौँको बबरमहलमा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले ‘बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, राष्ट्रघाती एमसीसी खारेज गर’ लगायतका नारा लगाएका थिए। साथै राप्रपाले एमसीसी खारेज गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

एमसीसी खारेजी र धामीलाई न्याय माग्दै गृहमन्त्रीको पुत्ला जलाइयो (तस्बिरहरु)

काठमाडौँ– एमसीसी खारेजी र जयसिंह धामीलाई न्यायको माग गर्दै प्रदर्शन गरिएको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले एमसीसी खारेजीको माग गरेका छन्। यस्तै उनीहरुले सरकारले शान्तिपूर्ण प्रदर्शनमा रोक लगाउन खोजेको भन्दै त्यसको विरोध गरेका छन्। केही दिनअघि गृह मन्त्रालयले मित्रराष्ट्रहरुसँगको सम्बन्ध आँच आउने गरी […]

एमसीसीको विरोधमा भदौ २३ गते २२ दलको प्रदर्शन

एमसीसी सम्झौता संसदबाट अनुमोदनको तयारी भइरहेको भन्दै २२ दलीय संगठनले भदौ २३ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी २२ दलीय संगठनले भदौ २३ गते मध्यान्ह माइतीघर मण्डलामा एमसीसी खारेजी आन्दोलनको ब्यानरमा संयुक्त बिरोध प्रदर्शन गर्ने घोषणा गरिएको हो । प्रदर्शन मण्डलाबाट र्याली /जुलुससहित नयाँ बानेश्वरमा पुगी विरोधसभामा परिणत हुनेछ । साथै उक्त संयुक्त विरोधसभामा उपस्थितिको निम्ति अपिल समेत गरिएको छ । देशका सबै जिल्लाहरुमा सम्बन्धित दलहरुले व्यापक जनसहभागि

एमसीसीको विरोधमा भदौ २३ गते २२ दलको प्रदर्शन घोषणा

संसदबाट एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको भन्दै विप्लव नेतृत्वको पार्टीसहितको २२ दलीय संगठनले राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।  आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी २२ दलीय संगठनले भदौ २३ गते मध्यान्ह माइतीघर मण्डलामा एमसीसी खारेजी आन्दोलनको ब्यानरमा संयुक्त बिरोध प्रदर्शन गर्ने घोषणा गरेको हो ।  प्रदर्शन मण्डलाबाट -याली÷जुलुस सहित नयाँ बानेश्वरमा पुगी बिरोध सभामा परिणत हुनेछ । साथै उक्त संयुक्त बिरोध सभामा उपस्थितिको निम्ति अपिल समेत  गरिएको छ । देशका सबै जिल्लाहरुमा सम्बन्धित दलहरुले ब्...

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन, १० युवा पक्राउ

काठमाण्डाै - मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि युवाहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डौमा रहेको दूतावास अगाडि विरोध प्रदर्शन गर्ने १० जना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । एमसीसी खारेजी राष्ट्रिय अभियानको आह्वानमा प्रदर्शन भएको हो । यो परियोजनाले नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने भन्दै केही समूहले विरोध गर्दै आएका छन् । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ । गएको वर्...

एमसीसी खारेजी गर्न भदौ १९ गतेसम्मको अल्टिमेटम

एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको छ । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले यी दुई माग पूरा गर्नको लागि भदौ १९ गतेसम्मको लागि सरकारलाई अल्टिमेटम दिएको हो । अभियानले अघि सारेका मागमा विद्युत् विधेयक फि