जबरालाई महाभियोग लगाउन सिफारिस, अदालत फर्किने बाटो बन्द

एमाले र लोसपाको आठबुँदे फरक मत प्रस्ताव आएको सात महिनापछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन संसदीय छानबिन समितिको सिफारिस नौवटा आधार र कारणसहित महाभियोग लगाउनुपर्ने निष्कर्ष, थप अध्ययनका लागि अख्तियार र...

सम्बन्धित सामग्री

महाभियोगबारे संसद्–सर्वोच्च सवालजवाफ

महाभियोग लागेर ९ महिनादेखि निलम्बनमा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बुधबार सर्वोच्च फर्किने प्रयास गरे । संघीय संसद् सचिवालयले राणाविरुद्ध गत फागुन १ गते दर्ता भएको महाभियोग निष्प्रभावी भएको जनाउँदै राणालाई काममा फर्किन बाटो खोलिदिएपछि उनले अदालत फर्किने प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन सकेन । राणाले मंगलबार आफूविरुद्ध लागेको महाभियोग […]

चोलेन्द्रलाई चोख्याउन अग्नि सापकोटाको त्यो पत्र

काठमाडौं : बुधबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा सर्वोच्च अदालत जाने हल्लाले नेपाल बार एसोसियसनमा हलचल मचायो। प्रतिनिधिसभाको कार्यकाल सकिएको र नयाँ संसद् सञ्चालन नभएको अवस्थामा चोलेन्द्र सर्वोच्च फर्किने हल्लाले बारका पदाधिकारी आश्चर्यमा परे।तत्कालै बैठक बसेर चोलेन्द्रलाई सर्वोच्च प्रवेश गर्न नदिने निर्णय गरे।  बार अध्यक्ष गोपालकृष्ण घिमिरेको अध्यक्षतामा बैठक बसेर उक्त निर्णय गरिएको हो।संघीय संसद् सचिवालयले महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित क

संसदका महासचिवको पत्रले सत्तारुढ दलका नेता आश्चर्यमा

२१ मंसिर, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत फर्किने बाटो खोल्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमको पत्रप्रति सत्तारुढ दलका नेताहरुले आश्चर्य व्यक्त गरेका छन् । बुधबार संसद सचिवालयका महासचिव गौतमले राज्यका प्रमुख चार निकायलाई पत्र लेख्दै जबराविरुद्ध संसदमा विचाराधीन महाभियोग निष्प्रभावी भएको जानकारी दिएका थिए । सत्तारुढ नेताहरुले यसप्रति आश्चर्य व्यक्त गरेका […]

सकियो कार्यालय समय, सर्वोच्च गएनन् चोलेन्द्र

काठमाडौं : संघीय संसद सचिवालयले महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत फर्किने तयारी गरेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा अन्ततः बुधबार अदालत गएनन्। उनी दिउँसो ३ बजे अदालत जाने भनिए पनि अन्तिममा निस्कन सकेनन्। उनी आउने सूचना पाएसँगै धर्ना दिन अदालत परिसरमा भेला भएका कानुन व्यवसायी पनि अहिले फर्किएका छन्। अपरान्ह ४ बजेपछि कार्यालय समय सकिएकाले कर्मचारीहरू पनि निस्किएका छन्। शुक्रबार विहान १० बजेसम्मका लागि धर्ना स्थगित गरिएको नेपाल

जबरा सर्वोच्च फर्किने भएपछि रणनीति बनाउन बारको आकस्मिक बैठक बस्दै

काठमाडौं : नेपाल बार एशोसिएसनकोको आकस्मिक बैठक बस्न लागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कन लागेपछि बारको बैठक बस्न लागेको हो। बारले महाभियोग सामना गरिरहेका जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने रणनीति बनाउँदैछ। संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको व्यहोराको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि जबरा सर्वोच्च फर्किन लागेका…

जबरा आर्मीको स्कर्टिङमा सर्वोच्च प्रवेश गर्ने तयारीमा

काठमाडौं, २ असोज । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेपाली सेनाको स्कटीङमा सर्वोच्च अदालत प्रवेश गर्ने तयारी थालेका छन् । सर्वोच्च प्रवेशका लागि सेनाका उच्च पदस्थ अधिकारीहरुसँग छलफल भइरहेको स्रोतले जनाएको छ । जबराविरुद्ध महाअभियोग लगाउने ९ वटा आधार र कारणसहित संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा जुटेका हुन् […]

निलम्बित प्रधानन्यायाधीश जबरा फर्किन लागेपछि सर्वोच्च परिसरमा प्रहरी परिचालन

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किने भए पछि अदालत परिसरमा प्रहरी परिचालन गरिएको छ। प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोगको कारबाही टुंगो नलागेको भन्दै नियमित काममा फर्कने सूचना पाएपछि बाक्लो मात्रमा सुरक्षकर्मीहरु खटाइएको हो। जबरालाई रोक्न सर्वोच्चको मूल गैटमै कार्यालय समअघिदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको हो। संसद्को महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन […]

असोज ३ गते सर्वोच्च अदालत फर्किने जबराको तयारी

काठमाडौं, ३१ भदौ । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आगामी असोज ३ गते सर्वोच्च अदालत जाने भएका छन् । महाभियोग सिफारिश समितिले बयान लिने काम सकेको छ । आज (शुक्रबार) जबरासँग समितिले पूरक प्रश्न सोधेको थियो । जबराले भने समितिमै आफूमाथिको महाभियोगको कुनै औचित्य नै नरहेको जवाफ दिएका थिए । प्रतिशोध साँध्ने हिसाबले आफूमाथि […]