२१ मंसिर, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत फर्किने बाटो खोल्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमको पत्रप्रति सत्तारुढ दलका नेताहरुले आश्चर्य व्यक्त गरेका छन् । बुधबार संसद सचिवालयका महासचिव गौतमले राज्यका प्रमुख चार निकायलाई पत्र लेख्दै जबराविरुद्ध संसदमा विचाराधीन महाभियोग निष्प्रभावी भएको जानकारी दिएका थिए । सत्तारुढ नेताहरुले यसप्रति आश्चर्य व्यक्त गरेका […]