महाभियोग लागेर ९ महिनादेखि निलम्बनमा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बुधबार सर्वोच्च फर्किने प्रयास गरे । संघीय संसद् सचिवालयले राणाविरुद्ध गत फागुन १ गते दर्ता भएको महाभियोग निष्प्रभावी भएको जनाउँदै राणालाई काममा फर्किन बाटो खोलिदिएपछि उनले अदालत फर्किने प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन सकेन । राणाले मंगलबार आफूविरुद्ध लागेको महाभियोग […]