काठमाडौं, २ असोज । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेपाली सेनाको स्कटीङमा सर्वोच्च अदालत प्रवेश गर्ने तयारी थालेका छन् । सर्वोच्च प्रवेशका लागि सेनाका उच्च पदस्थ अधिकारीहरुसँग छलफल भइरहेको स्रोतले जनाएको छ । जबराविरुद्ध महाअभियोग लगाउने ९ वटा आधार र कारणसहित संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा जुटेका हुन् […]