ललितपुरमा ट्रुकेयर फार्मेसी तथा ब्युटी स्टोर सञ्चालन

ललितपुरको एकान्तकुनामा अन्तराष्ट्रिय शैलीको औषधि तथा सौन्दर्य स्टोर, ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ। शनिबार स्टोरको  मेकअप आर्टिस्ट  स्नेह राणाले उद्घाटन गरीन्।

सम्बन्धित सामग्री

काठमाडौं महानगरले गर्यो २ वटा फार्मेसी शिल

काठमाडौं, ४ पुस । काठमाडौं महानगरपालिकाले २ वटा औषधि पसलमा शिलबन्दी गरेको छ । शिल गरिएका पसलहरुमा वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर, वडा नं.३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हल रहेका छन् । यसै गरी महानगरले वडा नं.१ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारका लागि १५ दिनको समय दिइएको छ । स्वास्थ्य विभागका प्रमुख […]

बजार अनुगमनमा ललितपुर जिल्ला प्रशासन आक्रामक, भाटभटेनी र सेलवेजलाई जरिवाना

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले विभिन्न डिपार्टमेन्ट स्टोर, फार्मेसी तथा अन्य पसलहरूमा अनुगमन तीव्र बनाएको छ । गुणस्तरहीन सामान विक्री वितरण गरेको तथा होटल तथा रेष्टुरेन्ट र खाजाहरूले न्यूनतम सरसफाइलगायत मापदण्ड पालना गरे नगरेकोबारे अनुगमन थालेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारको संयोजकत्वमा प्रहरी र घरेलु तथा साना उद्योग कार्यालयलगायत सरोकारवालाहरूको […]

फार्मेसी र सौन्दर्य स्टोरको सुविधा एकै ठाउँमा

ललितपुरको एकान्तकुनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको औषधी तथा सौन्दर्य स्टोर ट्रु केयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ ।स्टोरको नेपालकी अग्रगामी मेकअप आर्टिस्ट स्नेह राणाले सो स्टोरको उद्घाटन गरेकी छिन् । ट्रु केयर फार्मेसी र ब्युटी स्टोर नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी हो । औषधि र औषधि–जन्य उत्पादनका साथै प्रसिद्ध स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका […]

अनुचित कारोबारमा संलग्न ९९६ फर्मलाई कारबाही

वैशाख ५, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ९ महीनामा (गत साउनदेखि चैत मसान्तसम्म) काठमाडौं उपत्यकाका दुई हजार १२९ व्यावसायिक फर्म अनुगमन गरी अनुचित कारोबारमा संलग्न ९९६ फर्मबाट रू. एक करोड १८ लाख ६१ हजार राजस्व संकलन गरेको छ ।  अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पँगेनीले जानकारी दिए । उनले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिइएको जानकारी दिए । सो अवधिमा ९०० फर्मलाई सामान्य सुधार गर्न र ४६१ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको तथा १७ फर्मका वस्तुको नमूना संकलन, तीनजना पक्राउ र १२ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो । यस्तैगरी, खान अयोग्य वा म्याद सकिएका रु ५३ लाख ५४ हजार ८४७ बराबरको वस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । सो अवधिमा सबैभन्दा धेरै ६२७ खाद्यान्न तथा किराना पसल अनुगमन गर्दा ३६८ पसललाई कारबाहीस्वरुप जरिवाना गरिएको थियो ।  यस्तै १८६ ओटा कस्मेटिक तथा कपडा पसल, ११२ फार्मेसी, आठ स्टेशनरी पसल, १० सर्जिकल हाउस, ५३ अण्डा तथा मासु पसल, ३४ मार्ट, १६ फ्युल तथा कोइला पसल, नौ ग्यास पसल, सात ग्रोसरी, २० डिपार्टमेन्ट स्टोर, ३१ मदिरा तथा पेयपदार्थ, ६८ फलफूल तथा तरकारी पसल, ५० दुग्धजन्य पदार्थ तथा बेकरी र ८८७ अन्य उद्योगको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरीदविक्री बिल नराख्ने फर्मलाई रू. पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जानकारी दिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।  पछिल्लो समय बजारमा छडलगायत निर्र्माणसामग्रीको मूल्य उच्च भएको र ग्यास व्यवसायीले खाना पकाउने एलपी ग्यास लुकाएको उपभोेक्ताबाट गुनासो आएपछि ग्यास र छड केन्द्रित भएर अनुगमन गरिएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिए ।  नियमित बजार अनुगमन भइरहेको उल्लेख गर्दै उनले विभागले उपभोग्य वस्तु र गुणस्तरमा केन्द्रित भएर अनुगमन गर्ने गरेको बताए । रासस

अनुगमन भएका अधिकांश फर्ममा कैफियत, आधालाई जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कात्तिक महिनामा गरेको बजार अनुगमनका क्रममा अधिकांश व्यवसायिक फर्ममा कैफियत भेटिएको छ । विभागले खाद्यान्न तथा किराना पसल, फार्मेसी, ग्रोसरी, डिपार्टमेन्ट स्टोर, दूग्धजन्य पदार्थ तथा बेकरी, फलफूल तथा तरकारी गरी ३ सय ८८ फर्ममा अनुगमन गरेको थियो ।

ऐन विपरित अहेवको भरमा चल्दैछ भरतपुर अस्पतालको फार्मेसी स्टोर

अस्पताल फार्मेसी सञ्चालन गर्दा अस्पताल फार्मेसी निर्देशिकाको पालना भए/नभएको, अस्पतालको धारणा र हालको सञ्चालन विधि सम्बन्धी सबै जानकारी गराउन परिषदले अस्पताललाई पत्राचार गर्दैछ।

ऐन विपरित अहेवको भरमा चल्दैछ भरतपुर अस्पतालको फार्मेसी स्टोर

अस्पताल फार्मेसी सञ्चालन गर्दा अस्पताल फार्मेसी निर्देशिकाको पालना भए/नभएको, अस्पतालको धारणा र हालको सञ्चालन विधि सम्बन्धी सबै जानकारी गराउन परिषदले अस्पताललाई पत्राचार गर्दैछ।