ऐनविपरीत चल्दैछ भरतपुर अस्पतालको फार्मेसी स्टोर, फर्मासिस्टलाई थन्काएर अहेबको हालीमुहाली
‘औषधी खरिदको टेण्डर प्रकृयामार्फत् फाइदा लिने मनासयले नै मन्त्रालयले तोकेको कर्मचारीलाई जिम्मेवारी नदिई अस्पतालले आफूखुसी नियुक्ति गर्दै आएको छ,’ कर्मचारीहरूको आरोप छ।