फार्मेसी र सौन्दर्य स्टोरको सुविधा एकै ठाउँमा

ललितपुरको एकान्तकुनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको औषधी तथा सौन्दर्य स्टोर ट्रु केयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ ।स्टोरको नेपालकी अग्रगामी मेकअप आर्टिस्ट स्नेह राणाले सो स्टोरको उद्घाटन गरेकी छिन् । ट्रु केयर फार्मेसी र ब्युटी स्टोर नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी हो । औषधि र औषधि–जन्य उत्पादनका साथै प्रसिद्ध स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका […]