काठमाडौं । संघीय राजधानीको महाराजगञ्जस्थित त्रिवि टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो एन्ड भास्कुलर सेन्टरमा शुक्रबार बिहान झुन्डिएको अवस्थामा फेला परेका फार्मेसी अधिकृत अमृत पोखरेलको शव अझै प्रहरीले उठाउन सकेको छैन । कर्मचारी र मृतकका आफन्तहरुले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रहरीका अनुसार दुई तलामाथि रहेको स्टोर रुमको भर्याङमा ३५ वर्षीय पोखरेल […]