काम खोज्दै भारत पुगेका दुई नेपाली किशोरी दुई महिनादेखि बलात्कारको शिकार

कामको शिलशिलामा भारत पुगेका दुई नेपाली किशोरी दुई महिनादेखि बलात्कृत भएको घटना सार्वजनिक भएको छ। उत्तर प्रदेशको पिलिभित गाउँमा आमा बुबासँगै काम गर्न गएका ती दिदीबहिनी नेपालको कन्चनपुर निवासी रहेको भारतीय सन्चार माध्यमले जनाएका छन्।

सम्बन्धित सामग्री

किशोर-किशोरी लक्षित मानसिक स्वास्थ्य सेवा प्रभावकारी

मानसिक अस्पताल पाटनले केही महिनादेखि यता किशोर–किशोरीको लागि मात्र छुट्टै इकाई खोलेर सेवा सुरु गरेपछि सेवा प्रभावकारी बनेको अस्पतालले जनाएको छ।

गर्भवती किशोरी सात महिनादेखि बेपत्ता

म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मीना परियार सात महिनादेखि बेपत्ता छिन्।

किशोरीमाथि ७ महिनादेखि बलात्कार

१७ वर्षीया एक किशोरी ७ महिनादेखि तीन जनाबाट बलात्कृत भएकी छन् । बलात्कारको घटना तब बाहिर आयो जब उनी गर्भवती भएको स्वास्थ्य जाँचबाट थाहा भयो ।

जनकपुरधामका जनप्रतिनिधि र कर्मचारीले प्रत्येक शुक्रबार साइकल चढ्ने

२४ असार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबारका दिन साइकल चढ्ने भएका छन् । पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हप्ताको एक दिन सबैले साइकल चढ्ने भएका हुन् । उपमहानगरपालिकाका उप मेयर किशोरी साहले यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयन हुने बताए । उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले बताए । साउन महिनादेखि […]

ललाइफकाई ९ महिनादेखि लगातार बालिका बलात्कृत

ललितपुर- ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाङ्काल गाउँपालिका–६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति पक्राउ गरेको छ ।  सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी व...

‘आन्टी’ का कारण १७ वर्षीया किशोरी ४ महिनादेखि भारतमा बन्धक !

पर्साको वीरगञ्जमा कक्षा १२ मा पढ्दै थिइन् १७ वर्षीय सविना कार्की (परिवर्तित नाम) । स्थायी घर नै वीरगञ्ज भएकी सविनाको पारिवारिक पृष्ठभूमि पनि राम्रो नै थियो । बुवा त्यहीँको स्थानीय व्यक्ति भएको कारण जग्गाजमिन पनि भएको र समाजमा सम्मानित व्यक्तित्व नै थिए । तर गत छठमा उनी एकाएक घरबाट गायब भइन् । कात्तिक २४ गते अर्थात् छठ पर्वको दिन सविना एकाएक गायब भएपछि सबैतिर उनको खोजी भयो । तर उनी कतै भेटिइनन् । १७ वर्षकी किशोरी घरबाटै गायब भएपछि कतिपयले बिहे गरेर भागी भने भने कतिपयले उनलाई अपहरण गरिएको आशं

दुई महिनादेखि १४ वर्षीया किशोरी बेपत्ता, अनुसन्धान गर्न प्रहरीको आलटाल

प्रहरीले खोजी नगरिदिँदा रौतहट माधवनारायण नगरपालिका, माधोपुरकी १४ वर्षीया किशोरी दुई महिनादेखि ‘गायब’ छिन् । १८ मंसिरमा रौतहटको कटहरीय नगरपालिकास्थित फत्तेपुरबाट ‘हराएकी’ किशोरी अझै फेला परेकी छैनन् ।

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई खोपको अभियान छिट्टै : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिने बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेरका किशोर किशोरी १८ लाखभन्दा बढीलाई पहिलो मात्राको खोप दिइएको उल्लेख गर्दै अग्रपङ्तिमा काम गर्ने व्यक्तिका लागि बुस्टर डोज अभियान शुरु भइसकेको बताए । साथै, ६० वर्षभन्दा माथि उमेर समुहका नागरिकका लागि बुस्टर डोज यसै महिनादेखि उपलब्ध गराइने उनले जानकारी गराए ।प्रधानमन्त्री देउवाले आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता कोभिड&ndas

पतिको कुटाईबाट अर्धचेत पूजा चार महिनादेखि अस्पतालमै

रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालको सर्जीकल वार्ड । ७ नम्बर बेडमा धेरै दिनदेखि एक किशोरी पल्टिरहेकी छिन् । उनको टाउको घुजाधुजा छ भने ठाउँठाउँमा सिलाइएका छन् । घाँटीको हड्डी भाँचिएको छ । हड्डी निकाल्न घाँटी पनि त्यसैगरी सिलाइएको छ ।

किशोरी डेढ महिनादेखि बेपत्ता

उदयपुर : कटारी नगरपालिका–१४ लेखानीकी १५ वर्षीया सीता दाहाल डेढ महिनादेखि बेपत्ता भएकी छन्। उनी घरपरिवार, आफन्तको सम्पर्कमा नरहेको बताइएको छ। सीताकी दाजु विष्णुका अनुसार गत कात्तिक २६ देखि उनी सम्पर्कविहीन भएकी हुन्। बिहान ९ बजे घरबाट कटारी बजार जान भनी हिँडेकी सीता घर नफर्किएकी विष्णुले बताए। ‘बहिनीलाई आ...