किशोरी डेढ महिनादेखि बेपत्ता

उदयपुर : कटारी नगरपालिका–१४ लेखानीकी १५ वर्षीया सीता दाहाल डेढ महिनादेखि बेपत्ता भएकी छन्। उनी घरपरिवार, आफन्तको सम्पर्कमा नरहेको बताइएको छ। सीताकी दाजु विष्णुका अनुसार गत कात्तिक २६ देखि उनी सम्पर्कविहीन भएकी हुन्। बिहान ९ बजे घरबाट कटारी बजार जान भनी हिँडेकी सीता घर नफर्किएकी विष्णुले बताए। ‘बहिनीलाई आ...

सम्बन्धित सामग्री

गर्भवती किशोरी सात महिनादेखि बेपत्ता

म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मीना परियार सात महिनादेखि बेपत्ता छिन्।

दुई महिनादेखि १४ वर्षीया किशोरी बेपत्ता, अनुसन्धान गर्न प्रहरीको आलटाल

प्रहरीले खोजी नगरिदिँदा रौतहट माधवनारायण नगरपालिका, माधोपुरकी १४ वर्षीया किशोरी दुई महिनादेखि ‘गायब’ छिन् । १८ मंसिरमा रौतहटको कटहरीय नगरपालिकास्थित फत्तेपुरबाट ‘हराएकी’ किशोरी अझै फेला परेकी छैनन् ।