रुसले पूर्वी युक्रेनी शहर निप्रोमा रहेको एक मेडिकल क्लिनिकमा मिसाइल आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु छ भने ३० भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीले बताएका छन्।भग्नावशेषबीच उद्धार टोलीले बेपत्ता दुई जनाको खोजी गरिरहेको छ। रुसले मेडिकल क्लिनिकमै आक्रमण गर्न थालेपछि यक्रुेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको अत्याचार सह्य नहुने चेतावनी दिएका छन्। आक्रमणसँगै क्लिनिक क्षतिग्रस्त भएको छ।युक्रेनी अधिकारीहरूले भने गएको रातभर मात्रै रुसबाट प्रक्षेपण गरिएका १७ वटा मिसाइल र ३१