काठमाडौं : दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली र लेखा अधिकृत दिनेश दाहालबीचको विवाद साम्य भएको छ। लेखा अधिकृत दाहालले पालिका अध्यक्ष ओलीसँग माफी मागेपछि विवाद समाधान भएको हो। १७ माघमा लेखा अधिकृत दाहालले अध्यक्षलाई पत्र लेख्दै यसअघि अन्जानमा गल्ती भएको भए मानवीय त्रुटि ठानिदिन आग्रह गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएपछि विवाद समाधान भएको जनाइएको छ।'उहाँहरू ब्याक नहुने भएपछि म आफैँ पब्लिकको कामका लागि अग्रसर भएको हुँ,' दाहालले थाहाखबरसँग भने, &