घरज्वाइँमा डोको बोकेर आए दयाहाङ, हिट हुनुपर्ने बाध्यता

काठमाडौं । अभिनेता दयाहाङ राईका पछिल्लो दुई महिनामा तीनवटा चलचित्र रिलिज भए । ती तीन चलचित्र रंगेली, हात्तिछाप र दयारानीमध्ये चलचित्र दयारानीले लगानी उठायो । बाँकी दुई चलचित्र व्यावसायिक रूपमा सफल हुन सकेनन् । यिनै अभिनेताको अर्को चलचित्र घरज्वाइँको छायांकन सम्पन्न भएको छ । यो चलचित्र आगामी २८ असारमा रिलिज हुने भएक छ । उनको […] The post घरज्वाइँमा डोको बोकेर आए दयाहाङ, हिट हुनुपर्ने बाध्यता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम - Nepal Japan

ताप्लेजुङमा जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियो

चिया किसानलाई मल र मूल्यकै समस्या

इलाम । देउमाई नगरपालिका तीनका ढाकाराम अधिकारीको चिया मजदुर हुन । उनको दैनिकी डोको बोकेर चिया टिपेर, बेचेर दैनिकी चलाउँदै आएका छन् । उनी एक दुई पैसा हुन्छ कि भन्ने आसमा चिया मजदुरी गरी रहेका छन् । मजदुरीबाट आएको पैसाले छोराछोरी पढाउन देखी घर खर्च चलाउन सम्म धान्नु पर्ने हुन्छ । उनी भन्छन्, ‘चियाको मूल्यमात […] The post चिया किसानलाई मल र मूल्यकै समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि लिम्बूलाई

ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन्।औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे।

ताप्लेजुङमा डोको बोकेर दौडिने प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा जारी औद्योगिक तथा कृषि मेलामा डोको बोकेर दौडिने (डोको क्यारी रन प्रतियोगिता) सम्पन्न भएको छ । प्रतियोगितामा एक महिला सहित ३२ जनाले सहभागिता जनाएका थिए । उनीहरुले टाउकोमा नाम्लो लगाएर पिठ्यूँमा १५ किलो बालुवा सहितको डोको बोकेर १३ किलोमीटर दौडिएका थिए । प्रतियोगितामा फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू पहिलो भएका थिए । यस्तै […]

ताप्लेजुङमा डोको क्यारी रन, फक्ताङलुङका रमेश लिम्बुलाई उपाधि

ताप्लेजुङमा डोको बोकेर कुद्ने प्रतियोगिता (डोको क्यारी रन)को उपाधि फक्ताङलुङ गाउँपालिका– ३ का रमेश लिम्बुले जितेका छन् । जारी दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अन्तिम दिन शनिबार भएको प्रतियोगिताको...

डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि लिम्बूलाई

ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन्।औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे।

निगुरोमा जीवन देख्दै पूर्वी मोरङका सयौँ परिवार

विराटनगर : पूर्वी मोरङका सयौँ मानिसलाई सामुदायिक वनको निगुरो नै रोजगारीको स्रोत बनेको छ।सामुदायिक वनमा पाइने निगुरोबाटै सयौँ परिवारले रोजगारी पाएका छन् भने उनीहरूको दैनिक जीवन गुजारा हुने गरेको छ। सिजन भएकाले पनि निगुरो टिप्न मोरङका सामुदायिक जंगलमा जाने गरेका मानिसहरू बिहानैदेखि उल्लेख्य हुने गरेका छन्।परिवार चलाउन तरकारी व्यापारीहरू निगुरो टिप्नका लागि टाढाटाढाबाट सामुदायिक जंगलमा जाने गर्छन्। पूर्वी मोरङका जंगलमा बिहानै झिसमिसेमा डोको बोकेर पस्नेको ठूलो संख्या देख्न सकिन्छ। चैत्र महिनादेखि का

घोराही उपमहानगरको एउटा बस्ती जहाँ पानीका लागि घण्टौँ लाइन लाग्नुपर्छ

सामान्यतया, महानगरपालिका तथा उपमहानगरपालिकालाई सुगम क्षेत्र मानिन्छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११, जितपुर भने उपमहानगरकै एउटा यस्तो बस्ती हो जहाँ खानेपानीका लागि वर्षौंदेखि स्थानीयवासीले सास्ती झेल्दै आएका छन् ।‘जरुवाबाट पानी बोक्दाबोक्दा कुमका छाला गइसके, बिहान भालेको डाँकोसँगै डोको बोकेर जरुवा अर्थात पँधेरो झर्ने हो । पालो आएपछि पानी भरेर घर आउने हो । यो दुःख सधैँको हो,’ घोराही उपमहानगरपालिका वडा नं. ११, जितपुरकी २५ वर्षीय मनीषा गिरीले दुखेसो पोखिन् ।चुनावका बेलामा उम्

जीवन र प्रश्न

मैले गाउँ छोडेर सहर पस्दा यो बुझेकी थिएँ कि म बाहिरी दुनियाँमा हराएँ भने पनि फर्केर मलाई त्यहीँ आउनु छ मेरो धरातलमा। म जस्तै धेरै हुन्छन् होला काँधमा जिम्मेवारीको डोको बोकेर हिँडेको। अक्सर म आफैँलाई प्रश्न गर्थेँ। म जस्तै एक्लो? म जस्तै लक्ष्यप्रति आश्रित।

डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि लिम्बूलाई

ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जित्नुभएको छ ।