विराटनगर : पूर्वी मोरङका सयौँ मानिसलाई सामुदायिक वनको निगुरो नै रोजगारीको स्रोत बनेको छ।सामुदायिक वनमा पाइने निगुरोबाटै सयौँ परिवारले रोजगारी पाएका छन् भने उनीहरूको दैनिक जीवन गुजारा हुने गरेको छ। सिजन भएकाले पनि निगुरो टिप्न मोरङका सामुदायिक जंगलमा जाने गरेका मानिसहरू बिहानैदेखि उल्लेख्य हुने गरेका छन्।परिवार चलाउन तरकारी व्यापारीहरू निगुरो टिप्नका लागि टाढाटाढाबाट सामुदायिक जंगलमा जाने गर्छन्। पूर्वी मोरङका जंगलमा बिहानै झिसमिसेमा डोको बोकेर पस्नेको ठूलो संख्या देख्न सकिन्छ। चैत्र महिनादेखि का