बाकेका हिँसापीडित माथी सरकारी हिँसा निन्दनीयः महामन्त्री तिमल्सिना

काठमाडौं, २४ असोज । बाँके जिल्लाको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा छानबिन र अनुसन्धान गर्न माग गर्दै नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर न्यायका लागि काठमाडौं आएका हिंसा पीडितमाथि राज्यले थप हिंसा गर्नु अत्यन्तै गैह्रजिम्मेवार र विडम्बना हो […]

सम्बन्धित सामग्री

सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न हुन्न : शर्मा

नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उहाँले सुन तस्करी प्रकरणमा सरकारी निकायले छानबिन र अनुसन्धान गरिरहेकाले संयमित र धैर्य कायम गर्नसमेत प्रतिपक्षका सांसदलाई आग्रह गर्नुभयो । उहाँले कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न हुने …

सरकारी कार्यालयमा ७० प्रतिशत स्वदेशी उत्पादनको उपभोग अनिवार्य गरौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोगका सीमा अनिवार्य तोक्नु पर्ने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा पत्र प्रस्तुति कार्यक्रममा उनले यस्तो बताएका हुन् ।स्वदेशी उद्योग जोगाउन र स्वदेशी उत्पादन स्वदेशमै खपत हुने अवस्था सृजना गर्न सरकारी कार्यालयमा उपभोग हुने कुल वस्तुको ६० देखि ७० प्रतिशत स्वदेशी नै हुनुपर्ने सीमा तोकिनु पर्ने थापाले बताए ।‘सरकारी कार्यालयमा

सरकारी कार्यालयमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्नुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमै उत्पादित सामग्रीहरु सरकारी कार्यालयमा प्रयोग हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन्।बुधवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारी कार्यालयमा प्रयोग हुने ७० देखि ८० प्रतिशत वस्तुहरु नेपाली उत्पादन हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताएका हुन्।उनले विगतमा नेपाली उत्पादनका वस्

सरकारी कार्यालयमा ६० देखि ७० प्रतिशत स्वदेशी उत्पादन उपभोग अनिवार्य’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोगका सीमा अनिवार्य तोक्नु पर्ने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा पत्र प्रस्तुति कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । स्वदेशी उद्योग जोगाउन र स्वदेशी उत्पादन स्वदेशमै खपत हुने अवस्था सृजना गर्न सरकारी […]

कक्षामा विद्यार्थी छन् तर राम्रो सिकाइ छैन : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको शिक्षा क्षेत्रमा सिकाइको अभाव भएको बताएका छन् । थापाले आज बूढानीलकण्ठ नगरपालिका–८ स्थित भ्याली पब्लिक माध्यमिक विद्यालयको समझदारीपत्रमा हस्ताक्षर समारोहमा विद्यालयको भौतिक तथा अन्य किसिमको सुधार भएको तर शिक्षण सिकाइको अझै पनि कमी रहेको बताए । महामन्त्री थापाले निजी तथा सरकारी दुवैखाले विद्यालयमा शैक्षिक पद्धतिको विकास गर्नुपर्ने […]

सरकारी विज्ञापनमा थारुलाई आरक्षण माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौँ । थारु कल्याणकारिणी सभा (थाकस) ले सरकारी विज्ञापनमा थारु समुदायलाई पनि आरक्षण माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सभाका महामन्त्री प्रेमिलालप्रसाद चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले थाकसको तर्फबाट संयुक्त रुपमा रिट दिएका हुन् । रिटमा माघ २६ गते भोलि (बुधबार)का लागि पेशी तोकिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सङ्घीय […]

कांग्रेसले सरकारी निवास बालुवाटारमा बैठक नराख्ने

काठमाडौं :  सत्तारुढ नेपाली कांग्रेस पार्टीभित्र हुने औपचारिक बैठकहरू अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नहुने भएका छन्।साउन १ गते बालुवाटारमा पदाधिकारी बैठक बोलाएपछि चौतर्फि आलोचना भएकाे थियाे। कांग्रेसले आगामी दिनमा औपचारिक बैठकहरू सरकारी निवासमा आयोजना नगर्ने निर्णय गरेको हो।महामन्त्री पूर्णबहादुर खड्काले विगतको गलत परम्परालाई तोड्दै कांग्रेसले औपचारिक बैठकहरू बालुवाटारमा आयोजना नगरिने निर्णय गरिएको जानकारी दिए।उनले एक ट्वीट लेख्दै विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली