सरकारी विज्ञापनमा थारुलाई आरक्षण माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौँ । थारु कल्याणकारिणी सभा (थाकस) ले सरकारी विज्ञापनमा थारु समुदायलाई पनि आरक्षण माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सभाका महामन्त्री प्रेमिलालप्रसाद चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले थाकसको तर्फबाट संयुक्त रुपमा रिट दिएका हुन् । रिटमा माघ २६ गते भोलि (बुधबार)का लागि पेशी तोकिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सङ्घीय […]

सम्बन्धित सामग्री

आवश्यकतामा आधारित आरक्षण: सर्वोच्च अदालत

प्रारम्भ विजय पन्जियार नामका एक डाक्टर चिकित्सा शास्त्रको स्नातकोत्तर तहमा प्रवेश हुन आरक्षणको माग गर्दै सर्वोच्च अदालतमा पुगेछन् । सुनुवाइपश्चात् उनको दाबी पुग्न नसक्ने देखी सर्वोच्च अदालतले रिट निवेदन खारेज गरिदिएछ । यहाँसम्म एउटा सामान्य नागरिक अदालतमा आफ्नो अधिकारको प्रयोग गर्न पुगेकोमा अदालतले उपयुक्त देखेन, यसले कुनै चर्चा पनि पाएन । तर, ६ महिनापश्चात् यसको […] The post आवश्यकतामा आधारित आरक्षण: सर्वोच्च अदालत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.