वुढिगण्डकी आयोजना सुरु गर्न दवावका लागि वावुराम भट्टराई धर्नामा

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई धर्ना वस्न माईतिघर पुगेका छन् ।  बुढीगण्डकी आयोजना छिटो बनाउन दबाब दिन प्रभावित क्षेत्रमा पर्ने गोरखा र धादिङका वासिन्दाले सोमबारदेखि ...

सम्बन्धित सामग्री

‘स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरबौँको दायित्व थपियो’

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरबौँको दायित्व थपिएको बताएका छन्। नेपाल पब्लिक क्याम्पस संघको ३३ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले प्राप्त नहुने स्रोत देखाएर आयोजना सुरु गर्दा अरबौँको दायित्व थपिएको बताएका हुन् । स्रोत सुनिश्चित भएका बहुवर्षिय आयोजनाहरूको व्यापक दुरुपयोग हुने गरेको भन्दै उनले आफू […]

३४ जिल्लामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु

काठमाण्डौ – पाँच वटा प्रदेशका ३४ जिल्लामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु गरिएको छ । बाग्मतीसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका ३४ जिल्लालाई कार्यक्रममा समेटिएको छ । कार्यक्रमले कोशीका ७, बाग्मतीका ३, गण्डकीका १०, कर्णालीका ९ र सुदूरपश्चिम प्रदेशका ५ वटा जिल्लालाई समेटेको छ । ती ३४ जिल्लाका सय वटा पालिकाका नागरिकको कृषिमा आधारित आम्दानी वृद्धि गर्न १० हजार धुरीको सहभागितामा एक हजार हेक्टरमा तरकारी तथा अन्य रैथाने बाली खेती र ३० हजार घरधुरीको सहभागितामा १० हजार हेक्टरमा बगैँचा स्थाप...

म्याग्दीको बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु

म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ । रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण थालेको हो । परियोजनासँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पक्की पर्खाल बनाउनका लागि नदी डाइभर्सन र जग खन्न थालेको बेनी नगरपालिका–७ का वडा सदस्य सोहन श्रेष्ठले जानकारी दिनुभयो । 'कालीगण्डकीमा पानीको सतह नबढ्दै सक्ने गरी पक्की पर्खाल निर्माण सम्पन्न गराउन पहल गरिएको छ', उहाँले भन्...

बेनीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ।

बेनीमा नदी नियन्त्रण आयोजना सुरु

बेनी – म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ। रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण थालेको हो। परियोजनासँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पक्की पर्खाल बनाउनका लागि नदी डाइभर्सन र जग खन्न थालेको बेनी नगरपालिका–७ का वडा […]

मल्लाजमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु

काठमाडौँ,२५ मँसिर । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको जलजला गाउँपालिकाको मल्लाजमा सडक स्तरोन्नतिका लागि तीन वटा आयोजना सुरु भएका छन् । जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत् रु ५० करोड बजेटका आयोजना सञ्चालन भएका हुन् । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मल्लाजलाई सहरउन्मुख बस्तीको रुपमा […]

दुसित पानी पीउन बध्य छन् ताप्लेजुङवासी, २७ करोडको खानेपानी आयोजना सुरु हुने

ताप्लेजुङ फुङलिङ नगरपालिकामा करिब २७ करोड रुपैयाँको लागतमा जम्बुढाँडे मैदाने खोला खानेपानी आयोजना सुरु हुने भएको छ। नगरपालिका तथा आसपासमा नियमित, शुद्ध र पर्याप्त पानी आपूर्ति गराउने उद्देश्यले संघीय सरकार...

आयोजना सुरु भएको १० वर्षपछि खानेपानी

प्रदेश नम्बर १ कै चर्चित पर्यटकीय क्षेत्रको रूपमा रहेको धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारमा लिफ्ट प्रविधिबाट आयोजना सुरु भएको १० वर्षपछि खानेपानी पुगेको छ । पम्पिङ प्रणालीमार्फत करिब दुई किलोमिटर तलबाट पानी तानी भेडेटार पुर्‍याइएको हो ।खानेपानी आयोजना, प्रदेश सरकार र स्थानीयको जनश्रमदान गरी करिब तीन करोड, ४४ लाख लागतमा आयोजना पूरा भएको हो । आयोजनाको […]

स्याङ्जामा सिंचाई लिफ्टिङ आयोजना सुरु

स्याङजा । स्याङ्जामा आधुनिक हाइपम्पबाट सिंचाई लिफ्टिङ आयोजना सुरु भएकाे छ । इन्धन तथा बिजुलीको प्रयोग बिना नै याे आयोजना सुरु गरिएको हाे । विश्वको दोस्रो र नेपालको पहिलो आधुनिक हाइपम्प प्रविधिबाट स्याङ्जामा सिंचाई लिफ्टिङ आयोजना सुरुवात गरिएको हो । गल्याङ नगरपालिका-११ लबरकोटमा हाइपम्प प्रविधिबाट पानी लिफ्टिङ गर्न सुुरु गरिएपछि किसानहरु उत्साहित भएका छन् । […]

आयोजना सुरु भएको २२ वर्षपछि बल्ल सडक कालोपत्र सुरु

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८र५९ बाट सुरु गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै आएको […]