बेनीमा नदी नियन्त्रण आयोजना सुरु

बेनी – म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ। रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण थालेको हो। परियोजनासँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पक्की पर्खाल बनाउनका लागि नदी डाइभर्सन र जग खन्न थालेको बेनी नगरपालिका–७ का वडा […]

सम्बन्धित सामग्री

बेनीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ।

दरवाङमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी नदीको कटानको चपेटामा परेको माीलका गाउँपाीलकाको केन्द्र दरवाङ बजार नदी नियन्त्रण आयोजनाको काम सुरु भएको छ । माीलका गाउँपाीलकाले नदी कटान नियन्त्रणका लागि किनारमा पक्की पर्खाल निर्माणको काम सुरु गरेको हो । उपभोक्ता समितिमार्फत नदी नियन्त्रण आयोजनाको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।