मल्लाजमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु

काठमाडौँ,२५ मँसिर । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको जलजला गाउँपालिकाको मल्लाजमा सडक स्तरोन्नतिका लागि तीन वटा आयोजना सुरु भएका छन् । जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत् रु ५० करोड बजेटका आयोजना सञ्चालन भएका हुन् । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मल्लाजलाई सहरउन्मुख बस्तीको रुपमा […]

सम्बन्धित सामग्री

बाहिरी चक्रपथ आयोजना: सुरु नहुँदै ५० करोड स्वाहा!

काठमाडौं उपत्यकाका तीन जिल्लालाई सडक सञ्जालसँग जोड्नेगरी सरकारले अघि बढाएको बाहिरी चक्रपथ आयोजना निर्माण अनिश्चित बनेको छ।

बाहिरी चक्रपथ आयोजना: सुरु नहुँदै ५० करोड स्वाहा!

काठमाडौं उपत्यकाका तीन जिल्लालाई सडक सञ्जालसँग जोड्नेगरी सरकारले अघि बढाएको बाहिरी चक्रपथ आयोजना निर्माण अनिश्चित बनेको छ।

म्याग्दीको विकट गुर्जा गाउँ जोड्ने सडक निर्माण

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण सुरु भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो । लुलाङदेखि गुर्जा जोड्ने सडक निर्माण आयोजना सुरु भएको धवलागिरि गाउँपालिका–१ का वडाअध्यक्ष झकबहादुर […]

२३ वर्षपछि सडक कालोपत्रको काम सुरु

काठमाडौँ,३ कार्तिक । ट्याक (मार्ग) खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो । एक निर्वाचन क्षेत्र एक सडक आयोजनामा समावेश […]

२३ वर्षपछि सडक कालोपत्रको काम सुरु

म्याग्दी । ट्याक (मार्ग) खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ ।

२३ वर्षपछि भकुण्डे–भकिम्ली सडक कालोपत्रको काम सुरु

म्याग्दी – ट्याक (मार्ग) खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो । एक निर्वाचन क्षेत्र एक सडक आयोजनामा समावेश भएको […]

सघन सहरी आयोजनाद्वारा ४८ किमि सडक कालोपत्रे

दाङ-संघन सहरी तथा भवन निर्माण आयोजना दाङले तीन वर्षको अवधिमा ४८ किलोमिटर सडक कालोपत्रे गरेको छ ।आयोजना सुरु भएदेखि हालसम्म ठूला प्रोजेक्टमार्फत ४८ किलोमिटर निर्माण गरिएको हो भने ससाना काम पनि भइरहेको आयोजनाले जनाएको छ । जसमा ४२ किलोमिटर सम्पन्न भइसकेको छ भने ६ किलोमिटर अन्तिम तयारीमा रहेको आयोजनाले जनाएको छ । जिल्लामा आयोजना २०७५ […]

आयोजना सुरु भएको २२ वर्षपछि बल्ल सडक कालोपत्र सुरु

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८र५९ बाट सुरु गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै आएको […]

मालढुंगा–बेनी सडक दुई लेनमा स्तरोन्नति सुरु

छिमेकी जिल्ला म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालिगण्डकी करिडोरअन्तर्गतको मालढुंगा–बेनी सडक स्तरोन्नति सुरु भएको छ ।झण्डै १३ किलोमिटर लामो यो सडक दुई लेनको बनाउन आयोजना सुरु भएको हो । यो आयोजना सम्पन्न भएपछि आवतजावत सहज हुने, सास्ती हट्ने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको […]

बर्सेनि नयाँ सहर घोषणा गरिन्छ, बनाइँदैन

देशका विभिन्न जिल्लामा सहर बसाउने भनेर नयाँ सहर आयोजना सुरु भएको दशक पुग्यो । तर सोचेअनुरूप प्रगति हासिल भएको छैन । २०६७/६८ मा मध्यपहाडी लोकमार्गमा पर्ने १० सहर छनोट गरी नयाँ सहरका रूपमा विकास गर्ने अवधारणाअनुसार आयोजना सुरु भएको थियो । सहरी विकास मन्त्रालयअन्तर्गतको आयोजना पर्याप्त बजेट नहुँदा सहरको काम अध्ययनमै सीमित बनेको छ । अध्ययन पूरा भएका सहरमा समेत बजेट अभावका कारण काम अघि बढेको छैन । केही स्थानमा सडक, नाली र बसपार्क निर्माणको काम मात्र भएको छ । सरकारले बर्सेनिजसो नयाँ सहर थप्दै लगे पनि बजेट भने प...