काठमाडौँका सडकमा थुप्रियाे फाेहाेर

काठमाडाैँ- दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रिँदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरूपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो। विशेष गरी काठमाडौँका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा […]

सम्बन्धित सामग्री

जथाभावी फाेहाेर फाले १५ हजारसम्म जरिवाना

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको छ। नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाइँदैछ। पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्म सचेतना अभियान सुरु गरिएको हाे। पर्चा पम्प्लेट वितरण र माइकिंग गर्दै फोहोर जथाभावी नफाल्न सचेत बनाइएको छ। घरधनी, पसल व्यवसायीलगायतलाई अबदेखि सडकमा फोहोर नफाल्न सचेत […]

युवा संघले सुरु गर्‍याे फाेहाेर संकलन अभियान (तस्बिरसहित)

काठमाडाैँ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज काठमाडाैँकाे बानेश्वर आसपासकाे फाेहाेर संकलन गर्दै सांकेतिक रूपमा विराेध जनाएकाे छ। लामाे समयदेखि काठमाडाैँका सडकमा फाहाेरमैला सडकमा जम्मा भएर आम नागरिकलाई त्रासित बनाउँदा पनि फाेहाेर नउठाइएकाे भन्दै संघले सांकेतिक विराेध जनाएकाे  हाे। आज बानेश्वरकाे फाेहाेर संकलन गरेर यसकाे सुरुवात गरेकाे भन्दै आगामी दिनमा अझै प्रभावकारी […]

उपत्यकाकाे फाेहाेर शुक्रबारदेखि उठाइने

लामो समयदेखि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएको फोहोर शुक्रबारदेखि उठ्ने भएको छ । बिहीबार बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख बालेन्द्र शाहले शुक्रबारदेखि फोहोर उठ्ने जानकारी दिएका हुन् ।  बैठकमा कार्यपालिका सदस्यहरूले...

काठमाडौंका सडकमा जताततै फाेहाेर, हिड्नसमेत हुन थाल्याे मुस्किल

दुई महिनादेखि काठमाडाैंको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ