पाँचवटा दल राष्ट्रिय पार्टी बन्दै

आगामी संसदमा पाँच वटा राजनीतिक दल राष्ट्रिय पार्टीका रुपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिक तर्फको मतगणना पूरा सकिएको छैन । तर, बिहीबार दिउँसोसम्म करीब ७० प्रतिशत गणना सकिएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा (एस) उपनिर्वाचनमा मतदातामै सिमित

काठमाडौं २० चैत । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा केवल मतदातामै सिमित हुने भएको छ । नेकपा (एस) ले उपनिर्वाचन हुने कुनैपनि क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने भएको छ । गठवन्धनका उम्मेदवारलाई सघाउने समझदारी भएको हुँदा नेकपा एसले आफ्ना उम्मेदवार नउठाउने भएको हो । सत्ता गठवन्धन बाट बारा २ मा […]

राष्ट्रिय दल बन्न एकीकृत समाजवादीलाई साढे १८ हजार मत पुगेन

काठमाडौं, मंसिर २१ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले समानुपातिकतर्फको मतगणना सकिएको जानकारी दिएका हुन् । अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सफल भएका सात दल राष्ट्रिय पार्टी […]

नेकपा एसलाई राष्ट्रिय दल बन्न १८ हजार मत अपुग

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले समानुपातिकतर्फको मतगणना सकिएको जानकारी दिएका हुन् । अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सफल भएका सात दल राष्ट्रिय पार्टी बन्न सफल भएका […]

राष्ट्रिय पार्टीको सूचीमा थप तीन नयाँ दल थपिँदै

काठमाडौं, मंसिर १४ । पुराना चार वटा राजनीतिक दलसँगै थप तीन वटा नयाँ दल राष्ट्रिय पार्टीको सूचीमा थपिएको छ । प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फको ९० प्रतिशतभन्दा बढी मत गणना सकिँदा सात वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको हो । अघिल्लो संसद्मा प्रतिनिधित्व रहेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र […]

राष्ट्रिय पार्टीको सूचीमा थप तीन नयाँ दल थपिँदै

काठमाडौं ।   पुराना चार वटा राजनीतिक दलसँगै थप तीनवटा नयाँ दल राष्ट्रिय पार्टीको सूचीमा थपिएको छ । प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक तर्फको ९० प्रतिशतभन्दा बढी मत गणना सकिँदा सातवटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको हो । अघिल्लो संसद्मा प्रतिनिधित्व रहेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) सँगै […]

खुम्चियो लोसपा, बन्न सकेन राष्ट्रिय दल

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्नबाट बन्चित हुने भएको छ । मंसिर ४ गते सम्पन्न आम चुनावको समानुपातिकतर्फको जारी मतपरिणाम हेर्दा लोसपाले थ्रेसहोल्ड (तीन प्रतिशत मत) कटाउन नसक्ने देखिएको छ ।  राष्ट्रिय पार्टी हुनका लागि सम्पूर्ण सदर मतको तीन प्रतिशत मत ल्याउनुको साथै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कम्तिमा एक जना निर्वाचित भएको हुनुपर्छ ।लोसपाबाट प्रतिनिधिसभामा चार जनाले जिते पनि कुल सदर मतमा तीन प्रतिशत कटाउन नसक्ने देखिएको हो । समानुपातिकमा लोसपाले य

अबको संसद्मा नयाँ तीन दल

काठमाडौं, मंसिर १२ । संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टीमा पुनरागमन भएको छ। २०७४को प्रतिनिधि सभाको निर्वाचनमा १ सिट मात्र ल्याएको राप्रपाले यसपटक प्रत्यक्ष्यतर्फ ७ सिटमा विजयी भइसकेको छ भने राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ। राप्रपाले अहिलेसम्म समानुपातिकतर्फ ५ लाख १६ हजार मत कटाइसकेको छ। यस हिशाबबाट समानुपातिकमा राप्रपाले ७ देखि ८ सिट […]

५ वर्षअघि २ लाख भोट नपाएको राप्रपा कसरी होला राष्ट्रिय दल ?

५ वर्षअघिको चुनावमा २ लाख मत नपाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिक मतको कमीका कारण राष्ट्रिय पार्टी बन्न सकेन । ४ मंसिर ०७९ मा राष्ट्रिय दल बन्ने महत्वकांक्षासहित चुनावी मैदानमा ओर्लिएको छ ।

कहाँ चुके रविन्द्र मिश्र ? विवेकशील साझा राष्ट्रिय पार्टी नबन्ने

२३ मंसिर, काठमाडौं । यो चुनावमा रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको नारा थियो- 'योपटक राष्ट्रिय पार्टी, अर्कोपटक देशको नेतृत्व ।' तर, अब विवेकशील साझा पार्टी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ । राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेकै हुनुपर्छ । र, समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गरेर …