अमेरिकी विदेशमन्त्रालयका कर्मचारीहरुका कम्तीमा ९ वटा आईफोनहरु इजरायली कम्पनीले विकाश गरेको स्पाइवेयरबाट ह्याक गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका युगाण्डा र पूर्वी अफ्रिकन देशमा कार्यरत कर्मचारीका फोनहरु ह्याक भएको जनाइएको छ । विगतमा पनि केही अमेरिकी उच्च अधिकारीहरुका फोनहरु ह्याक गर्ने प्रयास भएका थिए । तर ती प्रयासहरु सफल भए नभएकोबारे भने स्पष्ट छैन । […]