क्रिकेट संघमा महाप्रबन्धकको दरखास्त खुल्यो (सूचनासहित)
नेपाल क्रिकेट संघ (क्यान) ले महाप्रबन्धक (जनरल म्यानेजर) पदका लागि दरखास्त आह्वान गरेको छ । आज सामाजिक संजाल फेसबुकमा एक सूचना निकालेर क्यानले दरखास्त आह्वान गरेको हो ।
काठमाडौँ : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटा मात्रै मन्त्रालय राख्न प्रस्ताव गरेका छन्।गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका उनले संघमा १२ र प्रदेशमा ७ वटामात्र मन्त्रालय भए पुग्ने धारणा राखेका हुन्। संघीयतामा खर्च धेरै भयो भन्ने आलोचनाबाट बच्न पनि संघमा रहेको २५ वटा मन्त्रालय कटौती गरेर १२ मा झार्नुपर्ने उनको तर्क थियो।मंगलवार काठमाडौँमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा उपमहासचिव गुरुङले संघीय सरकार मातहतका
२०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा सँगै प्रतिस्पर्धा गरेका रामशरण बस्नेत र राजेन्द्र बजगाई अहिले फेरी संघमा प्रतिस्पर्धा गर्दैछन्।...
काठमाडौँ – अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ। प्रसादका निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन्। प्रसाद-२ को छायाँकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो। सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण […]
अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ । प्रसाद–का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् । प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो ।सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् । कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको
२१ असार, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको नियामक निकाय नेपाल भलिबल संघमा कार्यसमितिको पदावधि सकिएको दुई वर्षभन्दा बढी भइसकेको छ । नयाँ खेलकुद ऐन जारी भएपछिको अन्यौलता र ऐनको आफूखुसी व्याख्याको भूमरीमा अल्झिएको संघको निर्वाचन सरगर्मी अहिले बढेको छ । नयाँ ऐनमा २ वर्षभित्र सबै राष्ट्रिय खेल संघहरु संघीयताअनुकुल हुने गरी प्रादेशिक संरचनामा जानैपर्ने […]
नेपाल बायोमेडिकल संघमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार टेकुमा सम्पन्न संघको पहिलो साधारणसभाले श्यामकुमार हलुवाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।