सपना (नाम परिवर्तन) ले १० वर्षको उमेरमा नै आत्महत्याको प्रयास गरिन् । यद्यपि परिवारले उनलाई बचाए । रिसको आवेगमा आएर उनले त्यस्तो गरेकी थिइन् । उनी २२ वर्ष पुग्दा सडक दुर्घटनामा परिवारका दुई जना सदस्यको एकै पटक ज्यान गयो । सो घटनाका कारण उनीलाई डिप्रेसन भयो । डिप्रेसनसँग जुध्दाजुध्दै उनले दोस्रो पटक आत्महत्याको प्रयास गरिन् । दोस्रो पटक पनि परिवार तथा आफन्तको सहयोगमा उनी बचिन् । त्यसपछि उनलाई परामर्श केन्द्रमा पुर्याइयो । लगातारको परामर्श र उपचारपछि अहिले उनी स्वस्थ छिन् । अहिले सपना मान