भाजपाले दियो प्रधानमन्त्री देउवालाई बधाई

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । उनले टेलिफोनमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । कुराकानीका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच नियमित संवाद जरुरी रहेको सहमतिमा दुवैजना पुगेको उनले ट्वीटरमा उल्लेख गरेका छन् । 

सम्बन्धित सामग्री

प्रचण्डले छिमेकीसँगको कूटनीतिक सम्बन्धमा सुधार ल्याउलान् ?

काठमाडौं । प्रधानमन्त्री नियुक्ति भएलगतै पुष्पकमल दाहाल प्रचण्डले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने र सम्बन्ध सुधार गरेर अगाडि बढ्ने बताए पनि त्यसलाई व्यवहारमा उतार्न उनले कतिको पहल गर्लान् ? भन्ने प्रश्न र चासो सर्वत्र देखिएको छ । प्रधानमन्त्री नियुक्ति भएलगतै चीनले सुरुमा बधाई दिए पनि दक्षिणी छिमेकी भारतले भने केही दिनपछि बधाई दियो । […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उदघाटन, चीनले दियो बधाई

१७ पुस, काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे विमानस्थल उदघाटन गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए । उनका अनुसार फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने छ । अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको खुसियालीमा […]

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाले दियो बधाई

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत  डी.आर. थम्प्सनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। उनले प्रचण्ड नेतृत्वको सरकारसँग प्रजातन्त्र, मानव अधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरेका छन्।  ‘प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई । प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा छ,’ उनले भनेका छन्।

अमेरिकाले दियो नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सरकारले बधाई तथा शुभकामना व्यक्त गरेको छ। आइतवार ७ दलसहित ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई अमेरिकाले आज बधाई सन्देश पठाएको हो। संघीय निर्वाचनमा जितको बधाई दिँदै अमेरिकाले अब बन्ने सरकारसँग काम गर्न र नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको…

चीनले दियो प्रचण्डलाई बधाई

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीनले बधाई दिएको छ ।  काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले सामाजिक सञ्जालमार्फत् नेपालको ४४औँ प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका हुन् ।  उनले ट्विट गर्दै भनेका छन्, ‘अध्यक्ष प्रचण्डलाई नेपालको...

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ दूतावासले दियो बधाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष नेपालको ४४ औं प्रधानमन्त्री बनेकोमा नेपालस्थित चिनियाँ दूतावासले बधाई दिएको छ । दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको हो । दूतावासले लेखेको छ, ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।’ प्रचण्डलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले १७० जना सांसदहरुको समर्थनमा प्रधानमन्त्री […]

प्रधानमन्त्री नियुक्त भएकोमा चीनले दियो प्रचण्डलाई बधाई

चीनले प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई दिएको छ। काठमाडाैंस्थित चिनियाँ दूतावासका प्रवक्ताले आज ट्वीटर मार्फत प्रचण्डलाई बधाई दिएका हुन्। "अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई," चिनियाँ दूतावासका प्रवक्ताले ट्वीटरमा लेखेका छन्।

बालुवाटार पुगेरै दिए प्रचण्डले देउवालाई बधाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।  शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डले देउवालाई बधाई दिएका हुन् ।  टेलिफोनबाट यसअघि नै बधाई दिएका प्रचण्डले शुक्रवार भेटेरै बधाई दिएको बालुवाटार स्रोतले जानकारी दियो । कांग्रेसको १४ औं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भएका थिए ।  भेटका अवसरमा समसामयिक घटनाक्रम, सरकारका काम कारवाही, संसद सुचारु गराउने तथा राजदूत लगायत केही ...

जापानले दियो देउवालाई बधाई, भन्यो– नेपाल र जापानबीच अद्धितीय सम्बन्ध

काठमाडौं। नेपालको प्रधानमन्त्रीमा नियुक्त भई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा जापानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले देउवालाई बधाई दिँदै नेपाल र जापानबीचको सम्बन्ध अद्धितीय रहेकोसमेत बताएका हुन्। उनले सन् २०२० मा नेपाल र जापानबीच विद्यार्थी आदानप्रदान कार्यक्रमको १२० औं वर्ष पुग्ने पनि स्मरण गराएका छन्।

प्रधानमन्त्री भएको चार दिनपछि चीनले दियो देउवालाई बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई  छिमेकी चीनले चार दिनपछि राजदूतमार्फत बधाई दिएको छ।राजदूत होउ यान्छीले शुक्रबार  प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएकी हुन्। भेटमा देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल समेत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।यसअघि भारत र अमेरिकाले पनि राजदूत तहमा देउवालाई बधाई दिएका छन्।