प्रधानमन्त्री नियुक्त भएकोमा चीनले दियो प्रचण्डलाई बधाई

चीनले प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई दिएको छ। काठमाडाैंस्थित चिनियाँ दूतावासका प्रवक्ताले आज ट्वीटर मार्फत प्रचण्डलाई बधाई दिएका हुन्। "अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई," चिनियाँ दूतावासका प्रवक्ताले ट्वीटरमा लेखेका छन्।

सम्बन्धित सामग्री

अमेरिकाले दियो नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सरकारले बधाई तथा शुभकामना व्यक्त गरेको छ। आइतवार ७ दलसहित ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई अमेरिकाले आज बधाई सन्देश पठाएको हो। संघीय निर्वाचनमा जितको बधाई दिँदै अमेरिकाले अब बन्ने सरकारसँग काम गर्न र नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको…

प्रधानमन्त्री प्रचण्डलाई मोदीको बधाई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका छन् ।  आइतबार राति ट्विटरमार्फत् मोदीले नेपाल र भारतबीच जनस्तरको सांस्कृतिक सम्बन्धमा आधारित मित्रता सुदृढ गर्न मिलेर काम गर्न तत्पर रहेको...

प्रधानमन्त्री नियुक्त भए लगत्तै प्रचण्डलाई चीनको बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालस्थित चिनियाँ दूतावासले बधाई दिएको छ। ७ पार्टी र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चीनले पहिलो शुभकामना दिएको हो। अध्यक्ष प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त्त हुनुभएकोमा हार्दिक बधाई !! — Spokesperson Of Chinese Embassy In Nepal…

प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षीले दिए बधाई

चीनका प्रधानमन्त्री ली खछ्याङले शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको कामना गरेका छन् । चिनियाँ प्रधानमन्त्री लीले नेपाली समकक्षी देउवालाई बुधबार बधाई सन्देश पठाएर कार्यकाल सफलताको कामना गरेका हुन् । बधाई सन्देशमा प्रधानमन्त्री लीले चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने चिनियाँ चाहना भएको बताएका छन् । सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मार्फत सहयोग, कोरोना

प्रधानमन्त्री नियुक्त भएको चौथो दिन दिइन चिनियाँ राजदूतले देउवालाई बधाई

काठमाडौं। नेपालकी लागि चिनियाँ राजदूत होउ यान्छीले आज नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन्। बधाई तथा शुभकामना दिन उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्। विगत ६ वर्षयता नियुक्त भएकै दिन चिनियाँ राजदूतले प्रधानमन्त्रीलाई भेटी बधाई दिँदै आए पनि यस पटक भने प्रधानमन्त्री नियुक्त भएको चौथो दिन मात्र बधाई दिइएको हो। प्रधानमन्त्री देउवाले आफूले चीनसँग राम्रो सम्बन्ध बनाउने बताए।

प्रधानमन्त्री नियुक्त भएको चौथो दिनमा देउवालाई बधाई दिन पुगिन् चिनियाँ राजदूत

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबिच बालुवाटारमा भेट भएको छ। प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिन यान्छी बालुवाटार पुगेका हुन्। ट्वीट गर्दै प्रधानमन्त्री देउवाले नेपाल र चीनको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो प्रयास रहने उल्लेख गरेका हुन्। देउवा आजमात्रै बुढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटारस्थित सरकारी निवासमा सरेका…

देउवा प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिन भारतीय दूतावासको बधाई

काठमाडौं : नेपाल स्थित भारतीय दूतावासले प्रधानमन्त्री नियुक्त भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बधाई दिएको छ। ट्वीट गर्दै दूतावासले नेपाल र भारत बिचको साझेदारी र जनता जनता बिचको सम्बन्धलाई थप सुदृढ गर्न देउवा सरकारसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरेको छ। देउवा नेतृत्वको सरकार गठनमा भारत सरकार सकारात्मक नरहेको …

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतले दिए बधाई

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बधाई दिएका छन्। मंगलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै अमेरिकी राजदूत बेरीले सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन्। नेपालको नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई एवं शुभकामना दिँदै बेरीले७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहेको बताए। देउवालाई विभिन्न देशका राजदुतहरुले बधाई दिनेक्रम जारी छ।

नवनियुक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदुत बेरीको बधाई तथा शुभकामना

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाले शुभकामना तथा बधाई दिएको छ । मंगलबार प्रधानमन्त्री नियुक्त देउवालाई बधाई दिने पहिलो मुलुक अमेरिकाका राजदूत र्‍यान्डी बेरीले बधाई ज्ञापन गर्दै देउवाको कार्यकालमा नेपाल र अमेरिकाको ७५ वर्षदेखिको कूटनीतिक सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालस्थित अमेरिकी दूतावास देउवा सरकारसँग मिलेर काम गर्न इच्छुक रहेकोसमेत बताएका […]