काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालले चाँडै हिन्दु राष्ट्रको पहिचान पाउने बताएका छन् । काठमाडौँमा 'राष्ट्रव्यापी सनातन धर्म सम्मेलन' को दुई दिने राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको कार्यक्रममा उनले हिन्दु राष्ट्र छिट्टै पुनःस्थापना हुने बताएका हुन् ।
विदेशी शक्तिहरूको बलमा जबर्जस्ती...