काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा मुलुक नयाँ नयाँ समस्याको दलदलमा भासिएको विचार व्यक्त गरेका छन् ।
आज काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नु परेको सम्पूर्ण समस्याको मुल जड सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणा...