नेपालले चाँडै हिन्दु राष्ट्रको मान्यता पाउँछः थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालले चाँडै हिन्दु राष्ट्रको पहिचान पाउने बताएका छन् । काठमाडौँमा 'राष्ट्रव्यापी सनातन धर्म सम्मेलन' को दुई दिने राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको कार्यक्रममा उनले हिन्दु राष्ट्र छिट्टै पुनःस्थापना हुने बताएका हुन् । विदेशी शक्तिहरूको बलमा जबर्जस्ती...

सम्बन्धित सामग्री

नेपाल हिन्दु राष्ट्र नै रहेको दाबी

जनकपुरधाम, २९ चैत्र । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् । जानकी मन्दिरको प्राङ्गणमा सोमबार सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले हिमालय देखि समुद्र पर्यन्त र इन्डोनेसिया को बाली देखि पर्सिया सम्म फैलिएको […]

नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ : पशुपति राणा

राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले अपवित्र सम्झौताबाट नेपाललाई धर्मनिरपेक्ष बनाइएको भन्दै राप्रपाले हिन्दु राष्ट्र बनाइ छाड्ने दावी गरेका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता राणाले हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै कुन साजिसबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर सम्पुर्ण नेपालीलाई धोखा दिएको राणाको भनाइ छ ।‘हामी यो मुलुकलाई हिन्दु राष्ट्र बनाइ छाड्छौ । जनमत संग्रह गराएर पनि गराइ छाड्छौ’, राणाको दावी छ । उनले ८१ प्रतिशत नेपाली हिन

नेपालीहरूलाई एउटै सूत्रमा बाँध्न हिन्दु राष्ट्र : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन् । राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्ने क्रममा थापाले सम्पूर्ण नेपालीहरूलाई एउटै सूत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दु राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रने उद्घोष गरेका हुन् । सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठ

नयाँ पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र : कमल थापा

२८ माघ, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका नेता कमल थापाले आफ्नो पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने बताएका छन् । नयाँ पार्टी गठनबारे छलफल गर्न प्रदेश १ आएका उनले शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताएका हुन् । ‘अब मैले नयाँ […]

नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक भइसकेको बताएका छन् । बिहीबार धनगढीको पार्कमोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र र राजसंस्था बिना देश अन्योलमा परेको दाबीसमेत गरे ।राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र राजतन्त्र नेपालमा आवश्यक छ भनेर २०६२÷०६३ सालदेखि नै भन्दै आएको पनि उनले स्मरण गराए । ‘मुख्य राजनीतिक दलहरुले धर्मलाई हस्तक्षेप गरे, धर्मनिरपेक्ष राष

भारतको आरएसएस भन्छ– नेपाल हिन्दु राष्ट्र हो

भारतको राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) ले नेपाल हिन्दु राष्ट्र रहेको बताएको छ । आरएसएसका अखिल भारतीय प्रचार प्रमुख एवं प्रवक्ता सुनिल अम्बेकरले सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका हुन् ।नेपाल संवाद केन्द्रले आयोजना गरेको कार्यक्रममा अम्बेकरले भारत र नेपाल दुवै हिन्दु राष्ट्र रहेको बताए । संविधानमा उल्लेख नहुनु छुट्टै कुरा भए पनि दुवै देश हिन्दु राष्ट्र रहेको उनको भनाइ थियो ।उनले भने, ‘नेपाल हिन्दु राष्ट्र नै हो, यो कुरा संविधानमा उल्लेख नहुनु सरोक

हिन्दु राष्ट्र नेपाल पुनर्वहालीको माग गर्दै विराट धर्मसभा हुँदै

काठमाडौं । हिन्दु राष्ट्र नेपाल पुनर्वहालीको माग गर्दै रुपन्देहीको भैरहवामा आजदेखि विराट धर्मसभा शुरु हुने भएको छ । विश्व ओमकार एकता महाभियानले आयोजना गरेको धर्मसभा आज र भोलि चल्ने छ । धर्मसभामा जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य सहित एक दर्जन बढी भारतीय धर्मगुरु सहभागी हुनेछन् । नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउने पहल तथा […]

नेपालगन्जमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षमा प्रदर्शन

नेपालगन्ज- राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै मंगलबार नेपालगन्जमा प्रदर्शन गरिएको छ । मध्यपश्चिमाञ्चलवासी नेपाली जनताको आयोजनामा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना पक्षमा मोटरसाइकल, कार तथा ट्याक्टर -यालीसहित प्रदर्शन गरिएको हो । -यालीमा शिवसेना नेपाल, राप्रपा नेपाललगायत राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षधरहरूको बृहत् सहभागिता थियो ।नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कवाट सुरु भएको […]

नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम : नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ। नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राष्ट्रिय एकता अभियानले जनकपुरधाममा प्रदर्शन गरेको हो। जनकपुरधामको रेलवे स्टेशनबाट निस्केको र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो। सो कोण…