मिर्गौला र प्रोस्टेट ग्रन्थि, पत्थरीको निःशुल्क शल्यक्रिया

काठमाडौं ।  मिर्गौलाको पत्थरी र प्रोस्टेट ग्रन्थिमा भएको पत्थरीको  खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले आरुस लाइफस्टाई अस्पताल तथा रेडक्रस अफ कुवेतसँगको सहकार्यमा ३१ जनाको निःशुल्क  शल्यक्रिया गरेको छ । मिर्गौलाको पत्थरी र प्रोस्टेट ग्रन्थिमा भएको पत्थरीको शल्यक्रिया सम्बन्धी निःशुल्क शिविर संचालन गरेको इन्स्टिच्युट मेडिकल डाइरेक्टर डा.सञ्जय खड्गीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँले यही पौष […]