काठमाडौं । ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । खड्गी इन्स्टिच्युटले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न बिरामीको निःशुल्क शल्यक्रिया गरेको हो । इन्स्टिच्युटले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट सोसाइटी अफ कुवेतसँगको सहकार्यमा तीन दिने निःशुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको हो। यही पौष १४, […]