कान्छो विमानस्थलबाट नियमित उडानको अन्तिम तयारी

माघ । आउँदो फागुन ८ गतदेखि इलाम–काठमाडौं नियमित उडान–अवतरणको तयारीमा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्विनअटर विमानले बुधबार परीक्षण उडान गरेको हो । पहाडी इलाकामा निर्मित सबैभन्दा कान्छो फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा काठमाडौंबाट ५५ मिनेटमा जहाज विमानस्थलमा अवतरण गरेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनले बताउनुभयो । जहाज बिहान […]

सम्बन्धित सामग्री

नेपाल-अस्ट्रेलिया उडानको तयारी अन्तिम चरणमा

नेपाल र अस्ट्रेलियाबीच व्यावसायिक उडानको तयारी अन्तिम चरणमा पुगेको छ । अस्ट्रेलियास्थित उड्डयन नियमन निकायमा आवश्यक कागजपत्र बुझाइरहेको नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सले अब ल्यान्डिङलगायतका आवश्यक अनुमति पाएको खण्डमा अर्को महिनादेखि उडान सुरु गर्ने भएको हो ।

नेवानिले जेठ दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान गर्ने

१ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सले आगामी जेठ दोस्रो सातादेखि भैरहवालाई दुई गन्तव्यमा जोड्ने भएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली र क्वालालाम्पुरमा नियमित उडानको तयारी गर्न टास्क फोर्स गठन गरिएको छ । सो अनुसार जेठ दोस्रो साता (मे अन्तिम)बाट कम्तीमा दुई गन्तव्यमा उडान सुरु गरिने प्रवक्ता पौडेलले […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिनुभयो […]

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

भौतिक संरचना निर्माण र केही उपकरण जडानको काम बाँकी नै रहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जनवरी २०२३ लाई विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने गरी मिति तोकेको छ । अर्थात् अबको करिब पाँच महिनापछि पोखरामा विदेशबाट समेत सिधै उडान–अवतरण हुनेछ ।

गुण एयरलाइन्सले सेप्टेम्बरबाट उडान शुरु गर्दै

१३ भदौ, काठमाडौं । गुण एयरलाइन्सको हवाई सेवा आगामी सेप्टेम्बरबाट शुरु हुने भएको छ । आफ्नो नियमित उडानको तयारी आन्तरिक रुपमा तीब्र पारेको कम्पनीले जनाएको छ । आफ्ना दुइवटा बिचक्राफ्ट र थप पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान थाल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । सेप्टेम्बर दोस्रो साताबाट आन्तरिक हवाई […]

पोखरा विमानस्थलमा परीक्षण उडानको तयारी, प्याराग्लाइडिङ विस्थापित हुने डर

पोखरा : राष्ट्रिय गौरवको आयोजना मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही वर्ष परीक्षण उडान गरिँदै छ। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि एक वर्ष समयावधि थपिएको विमानस्थलमा संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। विमानस्थलले पूर्णता पाउने समयावधि नजिकिँदै गर्दा परीक्षण उडानको तयारी पनि थालिएको हो। विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका…

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काममात्रै बाँकी रहेको छ । उनले भने, “हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ ।”क्यालिबेरेसन फ्लाइट […]

परीक्षण उडानको तयारी

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । ‘हामी क्यालिबे्रसन फ्लाइटका लागि तयारीमा छौं,’ उनले भने । क्यालिबे्रशन फ्लाइटमा सबै सिंगल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण शुरू गर्ने गर्दछन् । गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईसँग सम्झौता भइसकेको छ । रासस

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।...

असारको अन्तिमबाट मनाङमा नियमित उडानको तयारी

विश्वप्रशिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने मनाङको हुम्डे विमानस्थलमा नियमित उडानको तयारी गरीएको छ । स्तरोन्नति र मर्मत सम्पन्न भएको करिब ६ वर्षपछि नियमित उडानको तयारी गरिएको हो । नेपाल नागरिक उड्डयान प्राधिकरणमा धेरै पटक उडानका लागि अनुरोध गर्दा पनि अहिलेसम्म उडान हुन नसकेको सो विमानस्थलमा असारको अन्तिम साताबाट नियमित उडान सुरु गर्न लागिएको मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले बताए ।