नेपाल र अस्ट्रेलियाबीच व्यावसायिक उडानको तयारी अन्तिम चरणमा पुगेको छ । अस्ट्रेलियास्थित उड्डयन नियमन निकायमा आवश्यक कागजपत्र बुझाइरहेको नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सले अब ल्यान्डिङलगायतका आवश्यक अनुमति पाएको खण्डमा अर्को महिनादेखि उडान सुरु गर्ने भएको हो ।