नेवानिले जेठ दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान गर्ने

१ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सले आगामी जेठ दोस्रो सातादेखि भैरहवालाई दुई गन्तव्यमा जोड्ने भएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली र क्वालालाम्पुरमा नियमित उडानको तयारी गर्न टास्क फोर्स गठन गरिएको छ । सो अनुसार जेठ दोस्रो साता (मे अन्तिम)बाट कम्तीमा दुई गन्तव्यमा उडान सुरु गरिने प्रवक्ता पौडेलले […]

सम्बन्धित सामग्री

निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्ने

काठमाडौं, २ बैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि प्रक्रिया […]

९ महिनापछि सुरु भयो काठमाडौं-दिल्ली हवाई उडान

काठमाडौं : करिब  ९ महिनापछि बिहीबार नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली उडान थालेको छ। बिहीबार उडेको जहाजमा यात्रुको अकुपेन्सी ९० प्रतिशतभन्दा बढी रहेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। कोरोना संक्रमणका कारण गत वर्ष चैत पहिलो सातादेखि नेपाल भारत हवाई उडान रोकिएको थियो। 'आजको उडानमा यात्रु अकुपेन्सी उल्लेख्य थियो। हामीले एयरबस

नेवानिले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान गर्ने

नेपाल वायुसेवा निगमले आगामी जेठ दोस्रो सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुर उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुरमा नियमित उडानको तयारी गर्न कार्यदल गठन गरिएको छ । जेठ दोस्रो साता (मे अन्तिम)बाट कम्तीमा दुई गन्तव्यमा उडान सुरु गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार दुई देश र इनरुट पर्ने देशमा आवश्यक अनुमतिका लागि निगमले निवेदन दिइसकेको छ । सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढेको छ ।