संघीय संसद्मा रहेका कर्णाली प्रदेशका सांसदले विकासका दृष्टिकोणले कर्णाली प्रदेश पछाडि पर्दासमेत सरकारले बेवास्ता गरिरहेको गुनासो गरेका छन् ।प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा उपस्थित भएका सांसदहरूले कर्णाली प्रदेशका नागरिकलाई सरकारले मानवीय दृष्टिकोणले समेत नहेरेको गुनासो गरेका हुन् । सांसद गजेन्द्र महतले कर्णालीबासीलाई रेल र एयरपोर्ट नचाहिएको तर सडक चाहिएको बताए । देशमा […]