साफ च्याम्पियनसिपमा भारतकाे लगातार दाेस्राे बराबरी

२१ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेकाे साफ च्याम्पियनसिपमा भारत लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । मालेस्थित नेशनल स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेकाे हाे । पहिलाे खेलमा भारतले बंगलादेशसंग १-१ काे बराबरी खेलेकाे थियाे । लगातार बराबरीपछि भारत २ खेलबाट २ अंकसहित तेस्राे स्थानमा छ । ३ खेल खेलेकाे […]

सम्बन्धित सामग्री

नेपालले लगातार खायो दुई गोल

९ असार, काठमाडौं । बेंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा भारतले नेपालविरुद्ध २ गोल गरेको छ । पहिलो हाफ गोलसहित बराबरी खेलेको नेपालले ६१औं मिनेटमा गोल खाएको हो । भारतका लागि सुनिल क्षेत्रीले गोल गरे । त्यस्तै ७० औं मिनेटमा पनि भारतले गोल गरेको छ । सनिल क्षेत्रीको प्रहार गोलकिपर किरण चेम्जोङले रोकेका थिए । तर […]

यू-१५ महिला साफ च्याम्पियनसिप : नेपालको लगातार तेस्रो जित

काठमाडौं : नेपाली यू-१५ महिला टिमले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ।प्रतियोगितामा अपराजित रहने क्रममा नेपालले भुटानलाई १-० ले पराजित गरेको हो। जारी साफमा तेस्रो जितसँगै नेपाल उपाधिनजिक पुगेको छ।अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध बराबरी मात्र गरे पनि च्याम्पियन बन्नेछ। बंगलादेशसँग नेपाल पराजित भएको खण्डमा भने गोल अन्तर निर्णायक हुनेछ।बुधबार भुटानमाथि १-० को जित निकाल्दा सेनु परियारले गरेको एकमात्र गोल निर्णायक बन्यो। बंगलादेशको ढाकास्थित बिएसएसएसएमके स्टेडियममा ४९ औं मिन

यु-१५ महिला साफ च्याम्पियनसिप : वर्षाको निर्णायक गोलमा नेपाल विजयी

बंगलादेशको ढाकामा जारी यु-१५ महिला साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आयोजक बंगलादेशलाई १-० ले पराजित गर्दै नेपालले प्रतियोगितामा दोस्रो जित निकालेको हो।बंगलादेशविरुद्ध प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाली किशोरी टोलीले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा नेपालले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोलको खाता खोलेको थियो।नेपालका लागि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी वर्षा ओलीले ८७ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक

यु–१५ महिला साफ च्याम्पियनसिपः नेपालद्वारा बंगलादेश पराजित

काठमाडौँ – बंगलादेशको ढाकामा जारी यु–१५ महिला साफ च्याम्पियनसिपमा नेपाली किशोरी टिमले लगातार दोस्रो खेलमा जित निकालेको छ। उपाधि दाबेदार बंगलादेशलाई १–० ले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित हात पार्‍यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा नेपालले निर्णायक गोल गरेको थियो। नेपालका लागि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी वर्षा ओलीले […]

साफ यू–२० : नेपालको नजर भारत–माल्दिभ्स खेलमा

साफ यू–२० फुटबल च्याम्पियनसिपको दोस्रो फाइनलिस्टको टुंगो लाग्न बाँकी छ । बंगलादेश लिग चरणमा लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको थयिो । आजै भएको आफ्नो चौथो खेलमा बंगलादेशले नेपालसँग बराबरी...

नेपालको लगातार दोस्रो जित

नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले हराएको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाललाई जित दिलाउन आयुस घलान, कृतिस राना र मयांक नकर्मीले एक–एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा तीन गोल गर्यो । खेलको ५८औं मिनेटमा आयुसले गोल गर्दै नेपाललाई अग्रता दिलाए । ६५औं मिनेटमा कृतिसले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।&n

साफ च्याम्पियनसिप : भारतद्वारा लगातार दुई गोल, नेपाल पछाडि

काठमाडौँ– साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतबीच खेल भइरहेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ । दोस्रो हाफ केही समयमा भारतले दुई गोल गरेको छ । खेलको ४६ औं र ४७ औं मिनेटमा भारतले गोल गर्दै अग्रता बनाएको छ । खेलको पहिलो हाफमा भारतले आक्रामक खेल खेलेको […]

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो । मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा […]

साफ च्याम्पियनसिप- नेपालसँग खेल्नुअघि भारत लगातार दोस्रो बराबरीमा रोकियो

काठमाडौँ – साफ च्याम्पियनसिप फुटबल २०२१ अन्तर्गत भारतले बिहीबार श्रीलंकासँग बराबरी खेलेको छ। माल्दिभ्समा भइरहेको प्रतियोगिताअन्तर्गत भारतीय खेलाडीले श्रीलंकाविरुद्ध गोल गर्न सकेनन्। भारत लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको हो। पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारत पछिल्लो नतिजापछि दबाबमा परेको छ। भारत साविक उपविजेता हो। उसले हालसम्म सर्वाधिक ७ पटक यो प्रतियोगिताको उपाधि जितेको […]