९ असार, काठमाडौं । बेंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा भारतले नेपालविरुद्ध २ गोल गरेको छ । पहिलो हाफ गोलसहित बराबरी खेलेको नेपालले ६१औं मिनेटमा गोल खाएको हो । भारतका लागि सुनिल क्षेत्रीले गोल गरे । त्यस्तै ७० औं मिनेटमा पनि भारतले गोल गरेको छ । सनिल क्षेत्रीको प्रहार गोलकिपर किरण चेम्जोङले रोकेका थिए । तर […]