सरकार अव्यवस्थित गोरेटोबाट व्यवस्थित मूल बाटोतिर अगाडि बढिरहेको छः मन्त्री किराती

काठमाडौं, १९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारले राजनीतिक वाचामा अविचलित रही चुनौतिको सामना गरिरहेको बताएका छन् । आज सुदन किराती ई–हुलाक सेवा मार्फत नागरिकहरुलाई सम्बोधन गर्दै उनले चुनौतिका बाबजुद पनि सरकार सञ्चालनको आठौं महिनाको दौरानमा साना तर महत्वपूर्ण सुधारका कामहरु गरेको बताएका छन् । सरकारले अहिले मध्यम स्तरको सुधारमा […]

सम्बन्धित सामग्री