काठमाडाैँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक हित विपरित र सत्ता टिकाउनका लागि गरिएकाे घृणित काम भएकाे जिकिर गरेका छन्। शुक्रबार काठमाडौंँमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बालउद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्। उनले भने,’संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको जो प्रतिवेदन हो, त्यो […]