राष्ट्रपतिलाई एमाले नेताहरूको ब्रिफिङ : सत्तापक्ष लचिलो भयो, सहमतिको ढोका खुल्न सक्छ

एमालेका शीर्ष नेताहरूले नागरिकता विधेयक पुनर्विचारका लागि सत्तापक्षले लचिलो बन्ने संकेत देखाएकाले सहमतिको ढोका खुल्न सक्ने राष्ट्रपति विद्या भण्डारीलाई ‘ब्रिफिङ’ गरेका छन् । राष्ट्रपति भण्डारीसँगको सोमबारको भेटवार्तामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,...