काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीले आज काठमाडौंमा आयोजना गरेको गोष्ठीमा पोखरेलले संघीय संसदले पारित गरेको विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताएका हुन् । उनले केवल चुनावी स्वार्थका लागि विदेशीहरुसँगको साँठगाँठमा गठबन्धन सरकारले […]