राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनु मुलुकको हितका लागि स्वागतयोग्य : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन्। अनेरास्ववियु केन्द्रीय कमिटीले सोमबार काठमाडौँमा आयोजना गरेको गोष्ठिमा पोखरेलले संघीय संसदले पारित गरेको विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताएका हुन्। संसदीय समितिको प्रतिवेदनलाई लत्याएर सरकारले ल्याएको नागरिकता विधेयक देशको राष्ट्रिय स्वाधिनताविपरीत […]

सम्बन्धित सामग्री

विदेशीसँगको साँठगाँठमा हतारमा नागरिकता विधेयक ल्याइयो : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको गोष्ठीमा पोखरेलले संघीय संसद्ले पारित गरेको विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताए । उनले चुनावी स्वार्थका लागि विदेशीहरूसँगको साँठगाँठमा गठबन्धन सरकारले हतारमा...