काठमाडौँ : अध्यागमन विभागले कोभिड-१९ तथा निषेधाज्ञाका कारण रोकिएका विदेशी पर्यटकलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिएको छ । कोभिडको दोस्रो लहरको सङ्क्रमण सुरु भएपछि ७० बढी जिल्लामा निषेधाज्ञा जारी भएकाले नियमित अन्तरराष्ट्रिय उडान बन्द भएपछि नेपालमा रोकिएका विदेशी पर्यटक रोकिएका थिए ।…