कोरोना उपचारमा खटिएका २५ प्रतिशत करार स्वास्थ्यकर्मीको मात्र म्याद थप्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै हाल कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको एक चौथाई नबढ्ने गरी २०७९ बैशाख महिना देखी असार मसान्त (३ महिना) सम्म थप्न सकिने निर्णय भएको जनाइएको छ।

सम्बन्धित सामग्री

आठ वर्षमा छ पटक म्याद थप्दा पनि स्वास्थ्य चौकी अधुरै

काठमाण्डौ – बनाउन थालेको आठ वर्षमा छ पटक म्याद थप्दा पनि खोटाङको साकेला गाउँपालिका–५ को बिर्तामा रहेको स्वास्थ्य चौकी भवन बनिसकेको छैन ।  २०७४ साल कात्तिक २० भित्र निर्माण सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपियो । दुई करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र  २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले ...

स्वास्थ्य चौकीमा म्याद नाघेका औषधि

कपिलवस्तु : शिवराज नगरपालिका ३ मा रहेको चनई स्वास्थ्य चौकीमा म्याद गुज्रिएका औषधि वितरण भएको पाइएको छ। चौकीबाट वितरण गरिएको आइरन चक्की र नाबी मलमलगायतको म्याद नाघेको पाइएको हो।म्याद नाघेका औषधि वितरण भएको भन्ने गुनासो आएपछि नगर प्रमुख अजय थापाले सोमबार स्वास्थ्य चौकीको अनुगमन गरेका छन्। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई सहितको टोलीले स्वास्थ्य चौकीको लापरबाहीबारे स्पष्टीकरण माग गरेको छ। स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले समेत म्याद गुज्रिएको औषधि वितरण गरेको स्वीकार गरे।

करारका कर्मचारीको म्याद नथप्दा सोलुखुम्बुका स्वास्थ्य संस्था बन्द

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले साउन १ गतेदेखि करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि त्यहाँको अस्पतालसहित पाँच स्वास्थ्य संस्था बन्द भएका छन् । करारका कर्मचारीबाट मात्र सञ्चालनमा रहेको नेचासल्यान अस्पताल उनीहरुको म्याद थप नगर्ने निर्णय गरेसँगै बन्द भएका हुन् । अस्पताल सञ्चालक समितिका उपाध्यक्ष दोमराज बास्तोला र डा. अमनकुमार शाहले सूचना जारी गर्दै करार […]

श्रीलङ्कामा देशव्यापी कर्फ्युको म्याद फेरि थप

श्रीलङ्कामा देशव्यापी कफ्र्युको म्याद फेरि थप गरिएको छ । स्वास्थ्य मन्त्री केहेलिया राम्बुक्वेलाले शुक्रबार दिएको जानकारी अनुसार थप गरिएको कफ्र्यु आगामी अक्टोबर १ सम्म लागु हुनेछ ।    कोरोनाभाइरसको महामारी थप फैलिने खतरा अझै पनि रहेकाले कफ्र्युको म्याद थप्नु परेको उनको भनाइ छ । राष्ट्रपति गोटावाया राजापाक्षेको अध्यक्षतामा बसेको राष्ट्रपतीय कार्यदलको बैठकले कफ्र्युको म्याद थप्न अनुमति दिएको हो ।

मन्त्रालयले भन्यो, ‘म्याद सकिएको खोप लगाएका छैनौँ’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ । मन्त्रालयले शुक्रबार (हिजो) सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएका प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै म्याद सकिएको खोपको प्रयोग नगरिएको स्पष्ट पारेको हो । मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागी ढुक्क भएर खोप लगाउन […]

म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौं : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ। मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै म्याद सकिएको खोपको प्रयोग नगरिएको स्पष्ट पारेको हो। मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागि ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोधसमेत गरेको छ। ‘कोरोना भाइरसविरुद्धको खोपको […]

म्याद गुज्रिएका औषधि छर्किंदा स्वास्थ्यमा समस्या

महोत्तरीको जलेश्वर नगरपालिका–५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ।...

कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थप

बोगोटा । कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थप गरिएको छ । राष्ट्रपति इभान डुकले फेरी सङ्कटकालको म्याद थप्ने निर्णय भएको शुक्रबार जानकारी दिनुभयो । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकोले देशव्यापी सङ्कटकालको अवधि फेरि बढाउनु परेको उहाँको भनाइ छ । कोलम्बियामा झण्डै तीन महिनादेखि स्वास्थ्य सङ्कटकाल लागु भएको हो । “यसअघि लगाइदै आएको स्वास्थ्य सङ्कटकालको अवधि […]

म्याद गुज्रिएको औषधि वितरणपछि आठबीस नगरपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी

नगरपालिका र स्थानीय फार्मेसीको मिलेमतोमा म्याद गुज्रिएका औषधि वितरण गरिएको भन्दै स्थानीयले दैलेखको आठबीस नगरपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरेका छन्।